| प्रस्तावना |
हाम्रा परम पुज्य पिताजी तथा माताजीबाट प्रेरीत भएर राष्ट्रको बालबालिका युवा युवतीहरुमा अर्न्तनिहित प्रतिभा एवं शिपहरुलाई जागृत तुल्याई राष्ट्र विकासको पावन कार्यमा र्सार्थक योगदान गराउन सक्षम बनाउने सद-उद्देश्यले अभ्रि्रेरित भएर शिक्षा, संस्कृति, कला, साहित्य र ज्ञान विज्ञानको जगर्ेना एवं विकास गर्न आवश्यक प्रेरणा उपलव्ध गराउनको लागि गैर राजनैतिक प्रतिष्ठान -संस्था) को रुपमा "शेष - हीरा प्रतिष्ठान" को स्थापना गरिएको हो । |